५ बर्षमा आइसीटीमा १ लाख रोजगारी सिर्जना गर्नेः श्रम मन्त्री

१८ मंसिर २०७५, मंगलवार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले सूचना प्रविधि (आईसीटी) को क्षेत्रबाट नै लाखौं रोजगारी सिर्जना गर्न सकिने बताएका छन् । प्रविधि पत्रकार मञ्च(टीजेएफ) र श्रम, रोजगार तथा समाजिक […]