ट्विटरले सहयोग गरेको भारतीय सोशल नेटवर्क शेयरच्याटले ४ करोड डलर लगानी उठायो

९ आश्विन २०७७, शुक्रबार

भारतीय सोशल एप शेयरच्याटले नयाँ लगानीकर्ताहरुको साथमा ४ करोड डलर लगानी जुटाएको छ । गैरअंग्रेजी भाषाहरूमा प्रयोगकर्ताहरूको सेवामा केन्द्रित रहेको भारतीय सामाजिक नेटवर्कले बिहीबार भन्यो कि हालैका महिनाहरूमा भारतीय स्टार्टअपले […]