शाओमी र ओपोले फाइभजी चिप ल्याउँदै, यसै वर्षको अन्त्यसम्म आइपुग्ने

२७ चैत्र २०७७, शुक्रबार

ताइवानबाट हालै बाहिर आएका जानकारीहरुका अनुसार स्मार्टफोन कम्पनीहरु शाओमी र ओपोले आफ्नै फाइभजी चिपसेट निर्माणमा काम गरिरहेको बुझिएको छ। योजना अनुसार काम भएको खण्डमा यी दुवै कम्पनीका फाइभजी मोडमसहितको चिपसेट […]

शाओमी नेपालको नयाँ आधिकारिक सर्भिस सेन्टर अब बुटवलमा पनि

२५ चैत्र २०७७, बुधबार

शाओमीले बुटवलमा आफ्नो आधिकारिक सर्भिस सेन्टर सथापना गरेको छ । उक्त सर्भिस सेन्टर बुटवलको राम मन्दिर लाइन, सिंह कम्प्लेक्समा सञ्चालनमा ल्याइएको छ । शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणघाट,नेपालगन्ज, इटहरी […]

शाओमीको ५ हजाराैं आधिकारिक शोरुम एमआई होम चीनको शेनयाङमा

२४ चैत्र २०७७, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले चीनको शेनयाङ शहरमा आफ्नो ५ हजारैं एमआई होम स्थापना गरेको छ। यो शाओमीको ५ हजारों आधिकारिक शोरुम हो भने शाओमीको नयाँ लोगो प्रयोग भएको पहिलो शोरुम […]

विद्युतीय कार निर्माण गर्दै शाओमी, डेढ अर्ब डलर प्रारम्भिक लगानी

१९ चैत्र २०७७, बिहीबार

चिनियाँ कम्पनी शाओमीले विद्युतीय कार निर्माणमा हात हाल्ने भएको छ। हालै बाहिर आएको जानकारी अनुसार उक्त परियोजना १ दशकभित्र लागू हुने र प्रारम्भिक चरणमा कम्पनीले १० अर्ब युआन अर्थात् डैढ […]

शाओमीले ल्यायो पहिलो फोल्डेबल फोन, सामसङ फोल्डसँग प्रतिस्पर्धा हुने

१८ चैत्र २०७७, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले आफ्नो पहिलो फोल्डेबल फोन सार्वजनिक गरेको छ। कम्पनीले हालै सम्पन्न स्प्रिङ २०२१ न्यू प्रडक्ट लञ्च कार्यक्रममा आफ्नो पहिलो चिर प्रतिक्षित फोल्डेबल फोन एमआई मिक्स सार्वजनिक गरेको […]

शाओमीको एमआई ११ लाइट फाइभजी स्मार्टफोन सार्वजनिक

१७ चैत्र २०७७, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार एमआई ११ लाइट र एमआई ११ अल्ट्रा स्मार्टफोन सार्वजनिक गरेको छ। सोमबार एक अनलाइन कन्फ्रेन्समार्फत उक्त फोन सार्वजनिक तथा आउँदै गरेको फ्ल्यागशिप स्मार्टफोन एमआई ११ […]

एमआई ब्याण्ड ६ सार्वजनिक, यस्ता छन् विशेषता

१६ चैत्र २०७७, सोमबार

चिनियाँ स्मार्टफोन तथा डिभाइस कम्पनी शाओमीको स्मार्टब्याण्ड एमआई ब्याण्डको नयाँ भर्जन मार्च २९ अर्थात् आज सार्वजनिक भएको छ। कम्पनीले दुई दिनअघि आज सार्वजनिक हुने एमआई ब्याण्ड ६ को पोस्टर रिलिज […]

शाओमीद्वारा फोनको ब्याट्री पड्किने समस्या हटाउने पेटेन्ट दर्ता

१३ चैत्र २०७७, शुक्रबार

शाओमीले हालै ब्याट्री तातेर आगलागी हुने तथा पड्किने समस्या हटाउने नयाँ पेटेन्ट दर्ता गराएको छ। यो पेटेन्टको नाम ‘ब्याट्री चार्ज गर्ने तरिका, डिभाइस र माध्यम’ रहेको छ। आईटीहोमका रिपोर्टअनुसार सीएन११२५४२८६१ए […]

शाओमीले मार्च २९ तारिखमा नयाँ उत्पादन घोषणा गर्ने, के के छन् सूचीमा?

९ चैत्र २०७७, सोमबार

शाओमीले सन् २०२१ को नयाँ उत्पादन सार्वजनिक गर्ने मिति तोकेको छ। चिनियाँ स्मार्टफोन तथा इलेक्ट्रोनिक्स निर्माता कम्पनी शाओमीले आफनो वसन्त ऋतुको नयाँ उत्पादन सार्वजनिक गर्नका लागि आगामी मार्च २९ तारिखको […]

शाओमीको मी राउटर ४सी नेपालमा सार्वजनिक, स्मार्ट मी वाईफाई एपबाट चलाउन सकिने

४ श्रावण २०७७, आईतवार

शाओमीले नेपालमा मी राउटर ४सी सार्वजनिक गरेको छ । मी राउटर ४सी का साथ, शाओमीले आज देशको अन्य श्रेणीमा प्रवेश गरेको छ । यो नेपालमा पहिलो स्मार्ट राउटर हो जुन […]

शाओमी नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड भएको दाबी, बजार हिस्सा ३१ प्रतिशत

३ जेष्ठ २०७७, शनिबार

शाओमीले मोबाइल फोन ट्रयाकर आईडीसीकाअनुसार सन् २०२० को पहिलो त्रैमासिक रिपोर्टमा नेपालको नम्बर एक स्मार्टफोन ब्राण्ड बन्न सफल भएको घोषणा गरेको छ । नेपालमा व्यापार शुरु गरेको एक वर्ष भन्दा […]

शाओमीका सिईओ लेई जुन आईफोन प्रयोग गरिरहेको भेटिए, शाओमी प्रयोगकर्तालाई बनाए निराश

३१ बैशाख २०७७, बुधबार

एप्पलको आईफोन विश्वभर निकै लोकप्रिय रहेकोछ भने सेलेब्रेटीहरु र धनाढ्यहरुको पहिलो रोजाईमा पर्ने गर्दछ । अझ चीनजस्तो आइफोन क्रेज भएको देशमा त हरेकले आईफोन किन्ने सपना बनाएका हुन्छन् । तर […]

स्मार्टफोन ब्राण्ड ओपोले भारतीय बजारमा फाइनान्शियल एप ल्याउँदै, शाओमी र रियलमीलाई टक्कर

१४ माघ २०७६, मंगलवार

काठमाडौं । गतवर्षको अन्त्यमा मोबाइल ब्रान्ड रियलमीले भारतीय प्रयोगकर्ताहरुको लागी फाइन्यानशियल सर्भीस सुविधा प्रदान गर्दै पेसा लाई लन्च गरेको थियो । त्यसपछि यसलाई शाओमीको एमआई क्रेडिटको प्रतिस्पर्धिको रुपमा हेरिएको थियो […]

शाओमीको प्रीमियम सीरीजको स्मार्टफोन चाँडै आउँदै, बजारमा वानप्लसलाई टक्कर दिने

६ माघ २०७६, सोमबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीको लागि विश्वको दोस्रो ठूलो मोबाइल बजार भारत निकै उपयुक्त बजार भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर आफ्ना उत्पादनहरु सार्वजनिक गर्दै आएको छ […]

भारतीय बजारमा शाओमीको नयाँ किर्तिमान, एक दिन मै दसलाख डिभाइस बिक्री गर्यो

२ माघ २०७६, बिहीबार

काठमाडौं । शाओमीले भारतीय बजारमा एक नयाँ किर्तिमान बनाएको छ । कम्पनीले अफलाइन डिभाइस बेच्नेको रेकर्ड आफ्नो नाममा पारेको छ । कम्पनीले आधिकारिक प्रेश स्टेटमेन्टमा यस बारे जानकारी दिएको हो […]

शाओमीले एमआई ब्याण्ड ५ ल्याउँदै, १.२ इन्च डिस्प्लेका साथमा एनएफसी फिचर हुने

२५ पुष २०७६, शुक्रबार

काठमाडौं । शाओमीको एमआई ब्याण्ड ४ फिटनेस ट्र्याकरमध्ये सबैभन्दा धेरै बिक्ने वेयरेबल डिभाइस हो । कम्पनीले सन् २०१९ मा वेयरेबल बजारमा सफलता पाउनुमा एमआई ब्याण्ड ४ को पनि ठूलो हात […]

शाओमीको १००वाट फास्ट चार्जिंग टेक्नोलोजी, १७ मिनेटमै ४,००० एमएएच ब्याट्री पुरै चार्ज हुने

६ मंसिर २०७६, शुक्रबार

काठमाडौं । पछिल्ला दिनहरुमा स्मार्टफोन कम्पनीहरुले मोबाइल फोन चार्ज प्रविधिमा नयाँ अनुसन्धान र विकास गरिरहेका छन् । यसै सन्दर्भमा चिनियाँ टेक कम्पनी शाओमीले पनि नयाँ फास्ट चार्जिंग टेक्नोलोजीको परीक्षण गरेकोछ […]

शाओमी मी नोट १० स्मार्टफोन सिरिज लन्च, १०८ मेगापिक्सलको पाँच वटा क्यामेरा सेटअप

२१ कार्तिक २०७६, बिहीबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले मी नोट १० स्मार्टफोन सिरिज लन्च गरेको छ । यो सिरिजमा एमआई नोट १० र नोट १० प्रो समावेश छ। यो गत हप्ता चीनमा […]

संभावनायुक्त कम्पनीको सूचीमा स्मार्टफोन मेकर शाओमी, फर्च्यून फ्यूचर ५० लिस्टको ७ औं स्थानमा

९ कार्तिक २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन मेकर चिनियाँ कम्पनी शाओमी पहिलो पटक फर्च्यूनको फ्यूचर ५० लिस्टमा पर्न सफल भएको छ । शाओमीले पहिलो पटकमा नै सूचीको ७ औं स्थान ओगटेको छ । हालै […]

शाओमी रेडमी के २०प्रोको मूल्य चीनमा कटौती, नेपालमा कहिले घट्ला बजार मूल्य ?

४ कार्तिक २०७६, सोमबार

काठमाडौं । शाओमीको रेडमी सब ब्राण्डमा आएको के २० सिरिजका स्मार्टफोनहरु नेपाली बजारमा निकै लोकप्रिय रहेका छन् । हाल नेपाली बजारमा रेडमी के २० र के २० प्रो उपलब्ध छ […]

यस्तो छ शाओमीको फोकस क्यूब र रोलरबल पेन

९ माघ २०७५, बुधबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतमा नयाँ लाइफस्टाइल प्रोडक्ट लन्च गरेको छ । कम्पनीले फोकस क्यूब नामक प्रोडक्ट ल्याएको हो जसले यूजरको स्ट्रेसलाई कम गर्न सहयोग गर्दछ । भारतीय […]

शाओमीले ल्यायो गेमिङ्ग एप ‘सर्भाइवल गेम’, पबजी गेमलाई टक्कर दिने

६ माघ २०७५, आईतवार

काठमाडौं । विश्वभर पछिल्लो समयमा निकै चर्चित मोबाइल गेम पबजी PUBG लाई टक्कर दिन अर्को गेम सार्वजनिक भएको छ । चिनियाँ टेक कम्पनी शाओमी (Xiaomi) ले आफ्ना यूजर्सलाई पबजी गेममा […]

शाओमीको ‘रेडमी’ नयाँ सब-ब्राण्ड बन्यो, ४८ मेगापिक्सेल क्यामरा भएको स्मार्टफोन ल्याउँदै

२० पुष २०७५, शुक्रबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले यसअघि रेडमी सिरिजमा बजेट फोन सार्वजनिक गर्दै आएकोमा अब भने छुट्टै ब्राण्डको रुपमा घोषणा गरेको छ । कम्पनीले रेडमीलाई नयाँ सब ब्राण्डको रुपमा लन्च […]

शाओमीले ४८ मेगापिक्सेल क्यामरासहितको स्मार्टफोन ल्याउँदै, जनवरीमा आउने

२० मंसिर २०७५, बिहीबार

काठमाडौं । स्मार्टफोन निर्माता शाओमीले आफ्नो नयाँ स्मार्टफोनहरुमा प्रिमियम इमेज क्वालिटी दिने प्रतिबद्धताका साथ आफैँले इन हाउन क्यामरा डिभिजन खोलेको थियो । हाल कम्पनीका को फाउण्डर तथा प्रेसिडेन्ट लि बिनले […]

शाओमी एमआई ए २ प्रयोगकर्ताको लागि एन्ड्रोयड पाई अपडेट आयो, यसरी गर्नुस सजिलै अपडेट

१३ मंसिर २०७५, बिहीबार

काठमाडौं । शाओमीले केहि समयअघि मात्रै नेपाली बजारमा सार्वजनिक गरेको एमआई ए २ स्मार्टफोनका प्रयोगकर्ताहरुको लागि खुशीको खबर आएको छ । एन्ड्रोयड वानमा आधारीत शाओमीको एमआई ए २ स्मार्टफोनको अपरेटिंग […]