शाओमी १२एस तथा मिक्स फोल्ड २ लाई थ्रीसी सर्टिफिकेशन

२१ जेष्ठ २०७९, शनिबार

आउँदै गरेका शाओमीका दुई ओटा स्मार्टफोनले थ्रीसी सर्टिफिकेशन प्राप्त गरेका छन्। थ्रीसी सर्टिफिकेशन पाउने स्मार्टफोनहरुमा शाओमी १२एस (२२०६१२३) एससी ताथ शाओमी मिक्स फोल्ड २ (२२०६१२१८सी) रहेका जीएसएमएरिनाले उल्लेख गरेको छ। […]

ताजा समाचार