चिनियाँ स्मार्टफोन निर्माता शाओमीले सन् २०२१ देखि फोरजी फोनहरु नबनाउने

१६ जेष्ठ २०७७, शुक्रबार

चिनियाँ स्मार्टफोन मेकर कम्पनी शाओमीले सन् २०२० पछि आफ्नो ४जी स्मार्टफोन उत्पादन बन्द गर्ने भएको छ । कम्पनीले यो सँगै आगामी सन् २०२१देखि पुरै ५जी स्मार्टफोनहरु मात्र निर्माण गर्नेछ । […]

कोरोनाभाइरसको असर: चीनबाट आपूर्ति बन्द हुँदा भारतमा रेडमी नोट ८ स्मार्टफोनको मुल्य बढ्यो

५ फाल्गुन २०७६, सोमबार

काठमाडौं । कोरोनाभाइरसको असर स्मार्टफोन मार्केटमा पनि देखिन थालेको छ । यसैको ताजा उदाहरणको रुपमा शाओमीको स्मार्टफोन रेड्मी नोट ८ को मुल्य भारतमा वृद्धि भएको छ । कम्पनीले हालै रेड्मी […]

शाओमीको प्रीमियम सीरीजको स्मार्टफोन चाँडै आउँदै, बजारमा वानप्लसलाई टक्कर दिने

६ माघ २०७६, सोमबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर शाओमीको लागि विश्वको दोस्रो ठूलो मोबाइल बजार भारत निकै उपयुक्त बजार भएको छ । कम्पनीले भारतीय बजारलाई ध्यानमा राखेर आफ्ना उत्पादनहरु सार्वजनिक गर्दै आएको छ […]

शाओमीका स्मार्टफोनहरुमा अब गूगलको फोन र मेसेजेज एप्स उपलब्ध

२० पुष २०७६, आईतवार

काठमाडौं । शाओमीले विश्व बजारमा निर्यात गर्ने सम्पूर्ण स्मार्टफोनहरुमा गूगलको फोन र मेसेजेज एप्सहरु राख्ने भएको छ । कम्पनीले एमआई ९टी प्रो स्मार्टफोनदेखि नै यो व्यवस्था शुरु गर्ने भएको हो […]

शाओमीका स्मार्टफोनहरुमा अब भारतीय जीपीएस सिस्टम उपलब्ध हुने

१९ पुष २०७६, शनिबार

काठमाडौं । चिनियाँ टेक कम्पनी शाओमीले भारतीय उपभोक्ताहरुलाई स्थानिय जीपीएस सेवा उपलब्ध गराउने भएको छ । यो विषयमा भारतीय अन्तरिक्ष शोध संगठन इसरो र शाओमीबिच छलफल जारी रहेको छ । […]