शाओमीको स्मार्टवाच ‘एमआई वाच लाइट’ लन्च, एक चार्जमा ९ दिनसम्म ब्याट्री रहने

२६ मंसिर २०७७, शुक्रबार

चीनमा रेडमी वाच लन्च गरेपछि, शाओमीले अब विश्वव्यापी बजारमा एमआई वाच लाइट लन्च गरेको छ। यद्यपि कम्पनीले अझै यस स्मार्टवाचको मूल्य सार्वजनिक गरेको छैन, तर यसको डिजाईन हेरेर यस्तो देखिन्छ […]