डाटा संकलन विवादमा परेको शाओमीको एमआई ब्राउजर प्रो भारतमा प्रतिबन्धित

२१ श्रावण २०७७, बुधबार

प्रयोगकर्ताहरुको डाटा अत्यधिक लिईरहेको आरोप भोगिरहेको शाओमीको एमआई ब्राउजर प्रोलाई भारतमा प्रतिबन्ध लगाईएको छ । सो ब्राउजरलाई हालै पछिल्लो समयमा भारतले थपेको प्रतिबन्धित चिनियाँ एप्सको सूचीमा समेत समावेश गरिएको थियो […]