शाओमीले सार्वजनिक गर्यो एमआई केएन९५ मास्क, ९५ प्रतिशत ब्याक्टेरिया र धुलो रोक्ने दाबी

२९ आश्विन २०७७, बिहीबार

विश्वभर कोरोनाका केसहरू दिन प्रतिदिन बृद्धि भइरहेका छन् यस अवस्थालाई ध्यानमा राखेर शाओमीले एमआई केएन९५ (KN95) मास्क लन्च गरेको छ । कम्पनीले विशेषगरि भारतीय बजारलाई ध्यानमा राखेर सो मास्क लन्च […]