वैदेशिक रोजगारी सम्बन्धी जानकारी मोबाइल एपमा, वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली लागू हुने

२५ भाद्र २०७५, सोमबार

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले असोज १५ देखि लागू हुने गरि वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (एफइआईएमईएस) शुरु गर्ने भएको छ। वैदेशिक रोजगारीसँग सम्वन्धित सूचना तथा सेवामा […]