ह्वावेको ५जी नेटवर्कले पायो ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड

२ असार २०७६, सोमबार

काठमाडौं । ह्वावेको ५जी स्मार्ट कोर नेटवर्क सलुसनले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । कम्पनीले हालै लण्डनमा आयोजना भएको ५जी ग्लोबल समिटमा ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड हात पारेको […]