इन्टरनेट सेवा प्रदायक वेबसर्फर कम्यूनिकेशनका सञ्चालकहरुको अर्को कम्पनी विरुद्ध करछलीको मुद्दा

२१ माघ २०७८, शुक्रबार

राजस्व अनुसन्धान विभागले कर छलीको आरोपमा दुई व्यवसायिक फर्मविरुद्ध कर छलीको मुद्दा दायर गरेको छ। विभागले कर छल्ने सूचना प्रविधि सम्बन्धी कम्पनीहरु विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो। […]

ताजा समाचार