४ चैत्र २०७७, बुधबार
इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गइरहेका छन्। ई-कमर्स प्लेटफर्मले दैनिक जीवनका लागि चाहिने खाद्य, तरकारी लगायत भान्छा, लुगाफाटो, औषधी, पुस्तक आदिजस्ता सबै प्रकारका वस्तुहरु […]