सिभिल बैंकले शुरु गर्यो नगदरहित अभियान, सिन्धुलीमाडीमा क्युआर कोड भुक्तानी सेवा शुरु

३० माघ २०७७, शुक्रबार

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ । बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो। नेपाल राष्ट्र […]

करचुक्ता प्रमाणपत्रको आधिकारिकता अब घरबाटै जाँच गर्न सकिने

१६ भाद्र २०७७, मंगलवार

अब करदाताले प्यान नम्बर, आर्थिक वर्ष र प्रमाणपत्र नम्बर राखेर करचुक्ता प्रमाणपत्रले आधिकारिकता पाए/नपाएको कर कार्यालयको अनलाइनबाटै हेर्न सकिने भएको छ । आन्तरिक राजस्व विभागले आफ्नो वेबसाइट अध्यावधिक गर्दै करचुक्ताको […]

अनलाइन शेयर कारोबार प्रोत्साहित गराउन नेप्सेको आग्रह, अधिकांश सेवा हाल अनलाइनबाट मात्रै

२७ श्रावण २०७७, मंगलवार

नेपाल स्टक एक्सचेन्ज लिमिटेड(नेप्से) ले कोरोना महामारीको संक्रमण बढिरहेको समयमा शेयर कारोबारमा अनलाइन माध्यमलाई प्राथमिकता दिन आग्रह गरेको छ । नेप्सेले आफुले प्रदान गर्ने सेवाहरु डिजिटल माध्यमबाट गर्ने जानकारी दिँदै […]

सेयर कारोबारमा रहेको विद्युतीय भुक्तानीको सीमा हटाईयो

१० असार २०७७, बुधबार

सेयर कारोबारको लागि विद्युतीय भुक्तानी गर्दा विद्यमान सीमा लागू नहुने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबारदेखि सेयर कारोबारमा सो सीमा हटाएको हो । राष्ट्र बैंकले मंगलबार जारी गरेको परिपत्रअनुसार […]

विद्युतीय भुक्तानीको सीमा बैंकले नै तोक्न पाउनुपर्ने, केवाईसी डाटाबेस कम्पनी बनाउन सुझाब

५ असार २०७७, शुक्रबार

विद्युतीय माध्यमबाट हुने कारोबार वृद्धि गराउने नीति ल्याउन नेपाल बैंकर्स संघले माग गरेको छ । संघले हालै नेपाल राष्ट्र बैंकलाई आगामी वर्षको मौद्रिक नीतिको लागि सुझाब दिँदै विद्युतीय माध्यमबाट हुने […]

नेपालमा अनलाइन भुक्तानी र फछ्र्योट प्रणाली कमजाेर, सुधार आवश्यक रहेको अध्ययनको निष्कर्ष

३ मंसिर २०७५, सोमबार

काठमाडौं । नेपालमा ४० लाख बढी मानिसले इन्टरनेट बैंकिङ प्रयोग गर्छन् । त्यस्तै ५५ लाख जनासँग डेभिट कार्ड छ । तर अनलार्इन कारोबार कम भएको पार्इएको छ । नेपालले अनलाइन […]