केही नेपाल ऐन संशोधन अध्यादेश जारी, आईटी कम्पनीलाई विदेशमा शाखा खोल्ने बाटो खुल्यो

१६ बैशाख २०८१, आईतवार

राष्ट्रपति रामचन्द्र पौडेलले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन अध्यादेश, २०८१ जारी गरेका छन्। तेस्रो लगानी सम्मेलन सुरु भएकै दिन जारी उक्त अध्यादेशमार्फत लगानीकर्तालाई लगानी प्रवद्र्धनका लागि थप सुविधा होस् […]