बैंकका कर्मचारी वर्क फ्रम होममा रहनसक्ने, विद्युतिय कारोबार प्रोत्साहन गर्न राष्ट्र बैंकको निर्देशन
२५ श्रावण २०७७, आईतवार
बैंक तथा वित्तीय संस्थाहरुका कर्मचारीलाई पनि वर्क फ्रम होम अर्थात घरबाटै काम गर्न पाउने सुबिधा बैंकहरुले दिनसक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै अहिलेको विशेष परिस्थितीमा […]