माइक्रोसफ्ट नयाँ अपरेटिंग सिस्टम ‘विण्डोज कोर’  मा काम गर्दै, ड्यूल स्क्रीन डिभाइसमा प्रयोग हुने

३१ भाद्र २०७६, मंगलवार

काठमाडौं । माइक्रोसफ्टका लागि विण्डोज १० निकै लामो अवधिको व्यवसाय हो । विण्डोज १० अपरेटिंग सिस्टमलाई कम्पनीले निरन्तर अपग्रेड गरिरहेको छ । त्यसैले हाल कम्पनीले विण्डोज ११ ल्याउने कुनै संकेत […]