कप्युटर विज्ञान तथा सूचना प्रविधि विषयको भर्नाका लागि प्रवेश परीक्षा माघ २२ मा

२८ पुष २०७८, बुधबार

त्रिभुवन विश्वविद्यालयले आवेदन खुला गरेको कप्युटर विज्ञान तथा सूचना प्रविधि विषयको भर्नाका लागि प्रवेश परीक्षाको मिति तोकेको छ। त्रिविले चार वर्षे स्नातक तहका लागि बीएस्सी सिएसआइटी कार्यक्रममा विद्यार्थी भर्नाका लागि […]