नयाँ कानून पारित भएमा भारतमा विकिपेडिया बन्द हुनसक्ने, सम्पर्क कार्यालय खोल्नुपर्ने प्राबधान

१४ पुष २०७६, सोमबार

काठमाडौं । गएको डिसेम्बरमा भारतीय सरकारले आफ्नो कानूनमा संसोधन गर्ने प्रस्ताव गरेसँगै अनलाइन इन्साइक्लोपेडिया विकिपेडियाले भारतमा आफ्नो साइट बन्द गर्न सक्ने संभावना भएको छ । भारतले इन्टरमिडियरिज गाइडलाइन्समा परिवर्तन गर्ने […]