अब ड्रोनले तपाईँको घरसम्म सामान ढुवानी गर्छ, अष्ट्रेलियाले दियो अनुमति

२६ चैत्र २०७५, मंगलवार

काठमाडौं । गूगलको प्यारेन्ट कम्पनी अल्फाबेट इन्कको ड्रोन सर्भिसले अष्ट्रेलियामा अनुमति पाएको छ । अल्फाबेटको ड्रोन सर्भिस कम्पनी विंगले मंगलबार पहिलो सेवा संचालन गरेको छ। सो कम्पनीले अष्ट्रेलियाको नर्थ क्यानबेरामा […]