१३ आश्विन २०७७, मंगलवार
स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको स्याङ्जाको वालिङ नगरपालिकामा आजदेखि औपचारिकरुपमा स्मार्ट वालिङ डिजिटल सिस्टमको शुभारम्भ भएको छ । वालिङ नगरपालिकाको आयोजना र स्मार्ट पालिकाको सहकार्यमा वालिङलाई नेपालकै उत्कृष्ट स्मार्ट […]