एप्पलले ल्यायो नयाँ भर्सनको एयरपड्स, साथमा वायरलेस चार्जिंग केस उपलब्ध

६ चैत्र २०७५, बुधबार

काठमाडौं । एप्पल इंकले आफ्नो वायरलेस एयरपड्स हेडफोनको नयाँ भर्सन लन्च गरेको छ । कम्पनीले यहि मार्च २५ तारिखमा आयोजना गर्न लागेको इभेन्टको पूर्वसंध्यामा एयरपड्सको अपडेटेड भर्सन सार्वजनिक गरेको हो […]