नयाँ वर्षको अवसरमा सामसङको नयाँ अफर, इलेक्ट्रोनिक्स् उत्पादन किन्दा १५ प्रतिशतसम्म छुट

२९ चैत्र २०७४, बिहीबार

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स् नेपालले नयाँ वर्ष २०७५ को उत्साहलाई दोब्बर गर्दै ‘नयाँ वर्षको उमङ्ग, सामसङसँग’ नामक अफर बजारमा ल्याएको छ । नयाँ वर्षको उल्लासमय अवसरमा उत्कृष्ट योजनाहरुसँगै एक नौलो […]

ताजा समाचार