ब्रोडब्याण्ड इन्टरनेट स्पीडमा नेपालले गर्यो सुधार, ब्रोडब्याण्ड स्पीड लिगको स्थान भने निकै खस्कियो

१९ भाद्र २०७७, शुक्रबार

नेपालको ब्रोडब्याण्ड इन्टरनेट स्पीड गत वर्षको तुलनामा सुधारोन्मुख रहेको देखिएको छ । हालै केबल डट यूकेले जारी गरेको विश्वका विभिन्न मुलुकहरुको ब्रोडब्याण्ड इन्टरनेट स्पीडको सूचीमा नेपालको अवस्था गत वर्षको तुलनामा […]