इन्स्टाग्रामले टीनएजरको सुरक्षाका लागि ल्यायो यस्तो फिचर

४ चैत्र २०७७, बुधबार

इन्स्टाग्रामले हालै किशोर किशोरीहरुको सुरक्षालाई ध्यानमा राख्दै एउटा नयाँ फिचर ल्याएको छ। यस फिचरले वयष्क व्यक्तिहरुद्वारा अनावश्यक रुपमा आउने मेसेजहरु रोक्न किशोर किशोरीहरुलाई मद्दत गर्नेछ। यो फिचरले सबै वयष्कहरुलाई सबै […]