२३ आश्विन २०७९, आईतवार
भारतीय अन्तरिक्ष एजेन्सी ‘इसरो’ले यसै अक्टोबर महिनाको अन्त्यसम्ममा एउटा महत्त्वपूर्ण मिशन पूरा गर्ने भएको छ। इसरोले आफ्नो सबैभन्दा ठूलो लन्चर ‘लन्च भेहिकल मार्क ३ (एलभीएम ३)’ मार्फत ३६ वनवेब स्याटेलाइट […]
८ चैत्र २०७८, मंगलवार
वनवेबले अन्तरिक्षमा स्पेसएक्ससँग सहकार्य गर्ने भएको छ। यो सहकार्य अनुसार वनवेबले आफ्ना रोकिएका स्याटटेलाइट प्रक्षेपण फेरि शुरु गर्न सक्नेछ। यसै महिनाको शुरुवातमा रुसको बैकोनर कस्मोड्रोम लञ्चप्याडबाट प्रक्षेपण हुनुपर्ने वनवेबका ३ […]
३० भाद्र २०७८, बुधबार
बेलायती संस्था वनवेबले बुधबार ३४ ओटा स्याटेलाइट अन्तरिक्षमा प्रक्षेपण गरेको छ। संस्थाले कजाख्स्तानबाट गरेको उक्त प्रक्षेपणपछि आफ्नो कन्स्टेलेशनमा स्याटेलाइटको सङ्ख्या ३२२ पुर्याएको छ। ती स्याटेलाइटहरु कजाख्स्तानको बैकोनुर कस्मोड्रोमबाट मंगलबार बेलुका […]
१६ असार २०७८, बुधबार
बेलायतस्थित स्पेस स्टार्टअप वनवेबले भारतीय फर्म भारती ग्लोबलबाट ५० करोड अमेरिकी डलर लगानीको रुपमा नगद प्राप्त गरेको छ। यस सम्झौताको अर्थ भारतीले अब सो कम्पनीमा ३९ प्रतिशत हिस्सेदारी लिने छ, […]
१५ बैशाख २०७८, बुधबार
पेरिसमा आधारित युटेलस्याट कम्युनिकेसनले ब्रोडब्याण्ड स्याटेलाइट कम्युनिकेसन कम्पनी वनवेबमा ५५ करोड डलर लगानी गरेको छ। वनवेब बेलायती सरकार र सुनील मित्तलको नेतृत्वमा रहेको भारती ग्लोबलको लगानीकर्ताको कन्सोर्टियमले लिएको ब्रोडब्याण्ड स्याटेलाइट […]
१२ चैत्र २०७७, बिहीबार
वनवेबले आज एकै पटक ३६ ओटा स्याटेलाइट प्रक्षेपण गरेको छ। यो सँगै अन्तरिक्षमा वनवेबको स्याटेलाइट सङ्ख्या १४६ पुगेको छ। रुसको सुदूरपूर्वी इलाकामा रहेको लञ्चप्याडबाट ती स्याटेलाइटहरु सोयुज रकेटमार्फत् प्रक्षेपण गरिएका […]
१६ भाद्र २०७७, मंगलवार
अमेरिकी नियमनकारी निकाय एफसीसीले थप १ हजार २ सय नयाँ उपग्रह(स्याटेलाइट) प्रक्षेपण गर्न वनवेबलाई अनुमति प्रदान गरेको छ। यसअघि सन् २०१७ मा यसको ७२० स्याटेलाइटहरुलाई प्रक्षेपणको लागि अनुमति दिईएको थियो […]
१३ भाद्र २०७७, शनिबार
डेभिड जार्भिस टेक्नोलोजी, मिडिया र टेलीकम्युनिकेसनका लागि डेलोइट सेन्टर हाम्रो २०२० पूर्वानूमान रिपोर्टले ‘के लो अर्थ अर्बिट भू-उपग्रह (स्याटेलाइट) ब्रोडब्याण्डले हामीलाई संचार क्रान्ति दिन वा यो केबल स्पेस फोहोर मात्र […]
११ चैत्र २०७६, मंगलवार
लण्डन स्थित स्टार्टअप फर्म वनवेबले नयाँ खेपको स्याटेलाइट शनिवार प्रक्षेपण गरेको छ । कम्पनीले काजकास्तानको बैकोनुर प्रक्षेपण स्थलबाट सोयुज रकेटमार्फत स्याटेलाइट लन्च गरेको हो । सो रकेटले ३४ थप स्याटेलाइटहरु […]
२३ माघ २०७६, बिहीबार
काठमाडौं । अन्तरिक्षमा सेटेलाइटहरुको लिंकमार्फत ब्रोडब्याण्ड इन्टरनेट दिने उद्धेश्य राखेको वनवेबले आफ्नो३४ वटा स्याटेलाइटहरु यहि फरबरी ७ मा लन्च गर्ने योजना लिएको छ । कम्पनीले आफ्नो पहिलो चरणको स्याटेलाइट काजाकस्तानको […]