वनप्लस प्याड फाइभजीको स्पेसिफिकेशन लीक, १० हजार एमएएचभन्दा बढीको ब्याट्री रहने

१२ चैत्र २०७८, शनिबार

चिनियाँ ब्रान्ड वनप्लसको आउँदै गरेको ट्याब वनप्लस प्याड फाइभजीको विवरण लीक भएको छ। हालै बाहिर आएका जानकारी अनुसार कम्पनीले छिट्टै सार्वजनिक गर्न सक्ने उक्त ट्याब्लेटको बृहत् उत्पादन शुरु भएको छ […]

वनप्लस नर्ड सीई २ लाइटका विवरण लीक

३० फाल्गुन २०७८, सोमबार

वनप्लस नर्ड सीई२ लाइटका केही विवरण लीक भएका छन्। वनप्लस नर्ड सीई२ लाइटका बारेमा आएको पहिलो रुमरमा यसको हार्डवेयरका बारेमा जानकारी दिइएको थियो। तर हालै ९१मोबाइल्सले बाहिर आएको जानकारीमा यसको […]

वनप्लसको आधिकारिक नयाँ शोरुम न्यूरोडमा सञ्चालन

४ आश्विन २०७८, सोमबार

वनप्लसको आधिकारिक रिसेलर टेलीसिक्स मोबाइल्सले नयाँ आधिकारीक शोरुम खोलेको छ। टेलीसिक्सले पहिलो पटक वनप्लसका सम्पूर्ण उत्पादनहरु बिक्री गर्नेगरी आईतवार एक कार्यक्रमबा बिच नयाँ शोरुम सञ्चालनमा ल्याएको हो। काठमाडौंको पाको न्यूरोडमा […]

पहिलो स्मार्टवाच सार्वजनिक गर्दै वनप्लस, आउला त नेपालमा?

१ चैत्र २०७७, आईतवार

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले आउँदो मार्च २३ तारिखका दिन ९ सिरिजको स्मार्टफोनसहित वनप्लस वाच पनि सार्वजनिक गर्ने तयारीमा जुटेको छ। वनप्लसको स्मार्टवाच धेरै समयदेखि प्रतीक्षा गरिएकाले कम्पनीको यो घोषणालाई महत्वपूर्ण […]

वनप्लसले डाइमेन्सिटी १२०० चिपसेटयुक्त फोनमा काम गर्दै, छिट्टै आउन सक्ने

२६ जेष्ठ २०७८, बुधबार

चिनियाँ स्मार्टफोन कम्पनी वनप्लसले मिडियाटेकको डाइमेन्सिटी चिपसेट प्रयोग गरेर स्मार्टफोन ल्याउन लागेको बुझिएको छ। आफ्ना फोनहरुमा सामान्यतया क्वालकमको स्न्यापड्रागन चिपसेट प्रयोग गर्दै आइरहेको वनप्लसले अब भने चिनियाँ कम्पनीको चिपसेटलाई स्थान […]

टी मोबाइलको वनप्लस ७प्रो फाइभजी मा एन्ड्रोइड ११ उपलब्ध

२६ बैशाख २०७८, आईतवार

गएको मार्च महिनामा वनप्लस ७, ७ प्रो तथा ७टी प्रोमा एन्ड्रोइड ११ अपडेट उपलब्ध भयो। अप्रिलमा आएर टी मोबाइलको नेटवर्कमा रहेका स्मार्टफोनहरुमा पनि यी अपडेट उपलब्ध हुन थाले। हालै टी […]

स्मार्टफोन ब्राण्ड वनप्लस अब डाटा ब्रीचले चर्चामा, सयौं उपभोक्ताहरूको डाटा लीक

१० श्रावण २०७७, शनिबार

स्मार्टफोन निर्माता कम्पनी वनप्लस एकपटक फेरि चर्चामा आएको छ, तर यस पटक यसको सस्तो स्मार्टफोन वनप्लस नोर्डको बारेमा नभई नयाँ डाटा लीकको बारेमा रहेकोछ। कम्पनीले गल्ति गर्दै आफ्ना सयौं ग्राहकहरूको […]

वनप्लस बड्स लन्च गर्ने कम्पनीको जानकारी, वनप्लस नोर्ड स्मार्टफोनसँगै सार्वजनिक हुने

३० असार २०७७, मंगलवार

वनप्लसले आफ्नो पहिलो वायरलेस ईयरफोन वनप्लस बड्स लन्च गर्ने औपचारिकरुपमा जानकारी दिएको छ। कम्पनीले आधिकारिक ट्विटर ह्यान्डल मार्फत आफ्नो पुरानो इयरफोनको तस्वीर साझा गरेर लाइनमा के छ भनेर सोधेको थियो […]

वनप्लसको नाममा उपहार दिने भन्दै ईमेल संकलन गर्ने ट्विटर एकाउन्ट नै नक्कली !

८ असार २०७७, सोमबार

स्मार्टफोन ब्राण्ड वनप्लसको नाममा ट्विटर एकाउन्टबाट संचालन गरिरहेको अन्तराष्ट्रिय गिभअवे र ट्विटर एकाउन्ट नै नक्कली भएको खुलासा भएको छ । विगत केहि दिनदेखि वनप्लस नेपालको नाममा ट्विटर एकाउन्टबाट अन्तराष्ट्रिय ‘गिभअवे” […]

उपहारको लोभ देखाएर व्यक्तिगत ईमेल ठेगाना खुलारुपमा संकलन गर्दै वनप्लस नेपाल

७ असार २०७७, आईतवार

नेपालमा वनप्लस फोन बेच्ने कम्पनीले अनधिकृत तरिकाले व्यक्तिहरुको खुलारुपमा ईमेल संकलन गरेर उनीहरुको ईमेल ठेगाना नै जोखिममा पारिदिएको छ। कम्पनीले अन्तर्राष्ट्रिय फोन गिभअवेको नाममा आफ्नो ट्विटर एकाउन्टमार्फत सर्वसाधारणलाई ईमेल उल्लेख […]

वनप्लस ८ प्रोमा राखिएको फिल्टर सेन्सर विवादमा, कम्पनीले प्रयोग गर्न नमिल्ने बनाउने

७ जेष्ठ २०७७, बुधबार

चिनियाँ स्मार्टफोन मेकर वनप्लसले हालै आफ्नो वनप्लस ८ प्रोको साथमा सार्वजनिक गरेको फिल्टर क्यामरा फीचरलाई अस्थाईरुपमा बन्द गर्ने भएको छ । कम्पनीले विकास गरेको यो ५ मेगापिक्सेलको फिल्टर क्यामराले केहि […]

वानप्लस ८ सीरीजका सबै फोनहरु ५जीमा आधारित हुने, मूल्य पनि निकै महँगो राखिने

२९ फाल्गुन २०७६, बिहीबार

वनप्लसको नयाँ स्मार्टफोन वनप्लस ८ को सबै भेरियन्ट ५जी प्रविधियुक्त हुने छन । यसबारेमा पहिले पनि धेरथोर खवरहरु प्रकाशमा आउने गरेता पनि हाल भने वनप्लसका सिईओले नै यस कुरालाई पक्का […]

वनप्लसको नयाँ कन्सेप्ट फोन चाँडै लन्च हुने, गायव हुनसक्ने ट्रिपल रियर क्यामरा डिजाइन

१९ फाल्गुन २०७६, सोमबार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो नयाँ कन्सेप्ट फोनलाई चाँडै लन्च गर्न सक्ने देखिएको छ । वनप्लसले आफ्नो अफिशियल ट्विटर ह्यान्डलमा एक भिडियोसँगै केहि फोटोहरु पनि शेयर गरेको […]

वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक, बजार मूल्य १ लाख रुपैयाँ

१६ मंसिर २०७६, सोमबार

काठमाडौं । वानप्लस कम्पनीले आफ्नो प्रिमियम फल्यागसीपको नयाँ स्मार्टफोन वानप्लस ७ टी प्रो नेपालमा सार्वजनिक गरेको छ । वानप्लस ७ टी प्रो मा ६.६७ इन्चको फ्लूड एमोलेड एचडी प्लस रिजोलूसन […]

स्मार्टफोन निर्माता वनप्लसका यूजर्सको डाटा चोरी, तपाईँको पनि व्यक्तिगत डाटा पर्यो की हेर्नुस्

९ मंसिर २०७६, सोमबार

काठमाडौं । स्मार्टफोन निर्माता कम्पनी वनप्लसले आफ्ना यूजरहरुको डाटा चोरी भएको जनाएको छ । यदि तपाईँ पनि वनप्लस स्मार्टफोन यूजर हुनुहुन्छ भने कतै तपाईँको डाटा पनि चोरी त भएको छैन् […]

१७ वटा वनप्लस ७टी प्रो स्मार्टफोन प्रयोग गरेर बनाईएको पियानो यस्तो डिजाइनमा

२४ कार्तिक २०७६, आईतवार

काठमाडौं । केहि दिनअघि स्मार्टफोन मेकर वनप्लसले ट्विटरमा एउटा फोटो राखेर चाँडै आउँदैछ भनेर लेखेको थियो र अधिकांशले भने बजारमा कम्पनीले फेरी नयाँ स्मार्टफोन ल्याउने अनुमान गरिरहेका थिए । तर […]

लेनोभो, वनप्लस, हाइसेन्सलगायतले पेटेन्ट उल्लंघन गरेको आरोप, अमेरिकी निकायले छानबिन गर्दै

१२ आश्विन २०७६, आईतवार

काठमाडौं । अमेरिकी सरकारले चिनियाँ टेक कम्पनीहरुले पेटेन्ट उलंघन गरेको विषयमा अनुसन्धान शुरु गरेको छ । अमेरिकाको इन्टरनेशनल ट्रेड कमिशनले केहि सेमिकण्डक्टर इक्विपमेन्ट र त्योसँग सम्बन्धत उत्पादनहरुमा अमेरिकी व्यापार ऐनअनुसार […]

वनप्लसले भारतमा स्थापना हुने अनुसन्धान केन्द्रमा १ हजार करोड भारु लगानी गर्दै

१० भाद्र २०७६, मंगलवार

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर वनप्लसले आफ्नो पहिलो अनुसन्धान तथा विकास सेन्टर भारतको हैदराबादमा खोल्ने योजना घोषणा गरेको छ । कम्पनीले पहिलो पटक आफ्नो आर एण्ड डि सेन्टर खोल्न लागेको […]

वनप्लसले आफ्नो टिभी ब्राण्ड सेप्टेम्बरमा भारतमा लन्च हुने, यस्तो छ वनप्लस टिभीको फीचरहरु

७ भाद्र २०७६, शनिबार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी वनप्लसले आफ्नो पहिलो टिभी आगामी महिना लन्च गर्ने तयारी गरेको छ । कम्पनीले वनप्लस टिभी नाममा ल्याउन लागेको पहिलो टिभी ५५ इन्चको क्यूएलईडी डिस्प्लेसहितको हुनेछ […]

स्मार्टफोन मेकर वनप्लसले आफ्नै ब्राण्डमा टिभी ल्याउँदै, आधिकारिकरुपमा ‘वनप्लस टिभी’ भनिने

३१ श्रावण २०७६, शुक्रबार

काठमाडौं । स्मार्टफोन मेकर कम्पनी वनप्लसले एक वर्ष अगाडि नै कम्पनीले टेलिभिजन सेगमेन्टमा जाने जानकारी दिएको थियो । कम्पनीले टिभी सेगमेन्ट बजारमा ल्याउने तयारीका बिच हाल पहिलो टिभी २०१९ मा […]

वनप्लसले नयाँ स्मार्टफोन ल्याउँदै, स्न्यापड्रागन ८५५ प्लस चीपसेट भएको फाइभजी स्मार्टफोन

३० श्रावण २०७६, बिहीबार

काठमाडौं । वनप्लसले आफ्नो नयाँ फ्ल्यागशिप फोन सेभेन टी प्रो (OnePlus 7T Pro) मोडल ल्याउने चर्चा बाहिर आएको छ । कम्पनीले केहि महिनाभित्रै नयाँ स्मार्टफोन ल्याउन लागेको हो । वनप्लसका […]

स्मार्टफोन निर्माता कम्पनी वनप्लसले अब स्मार्ट टिभी बनाउने

१ आश्विन २०७५, सोमबार

काठमाडौं । चिनियाँ टेक कम्पनी वनप्लसले (OnePlus) स्मार्टफोन बजारमा निकै राम्रो प्रदर्शन गरिरहेको बेला अब कम्पनी नयाँ क्षेत्रमा कदम चाल्ने संकेत दिएको छ । कम्पनीले स्मार्टफोनपछि स्मार्ट टेलिभिजन निर्माणको क्षेत्रमा […]

वनप्लस सिक्स किन्दै हुनुहुन्छ ? त्यसो भए पहिले यी समस्याबारे पढ्नुहोस्

१० असार २०७५, आईतवार

काठमाडौं । वनप्लसको सबैभन्दा नयाँ फ्ल्यागशिप स्मार्टफोन वनप्लस सिक्स (OnePlus 6) शटडाउन हुने समस्या देखिएको छ । वनप्लस सिक्समा कम्पनीले दिएको नयाँ अपडेटपछि विभिन्न समस्याका साथमा आफैं फोन बन्द हुने […]