नेपाल टेलिकमले पुरानो बक्यौतामा लाग्ने जरिवाना छुट दिने

१५ जेष्ठ २०७६, बुधबार

काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन टेलिफोन, मोबाइल तथा अन्य विभिन्न सेवाका ग्राहकहरुका लागि पुरानो बक्यौतामा लाग्ने जरिवाना छुटको व्यवस्था गरेको छ । यस अनुसार २०७४ असार मसान्तसम्मको बक्यौता २०७६ जेठ […]