लोकेसन ट्र्याकिङ्ग सेवाको अनुमति पत्र अबदेखि दूरसञ्चार प्राधिकरणले दिने

२५ माघ २०७७, आईतवार

नेपाल दूरसञ्चार प्राधिकरणले अब भेहिकल ट्रयाकिङ्ग प्रणालीको लागि आवश्यक पर्ने लोकेसन ट्र्याकिङ्ग सेवालाई नियमन र खुला गर्ने निर्णय गरेको छ। प्राधिकरणको गत सोमबार बसेको बोर्ड बैठकले सरकारको निर्देशनअनुसार लोकेसन ट्र्याकिङ्ग […]