सामसङ लगातार नौ बर्षसम्म एशियामा ‘सबैभन्दा लोकप्रिय ब्रान्ड’, एप्पल दोस्रो स्थानमा

३१ असार २०७७, बुधबार

दक्षिण कोरियाली कम्पनी सामसङ यो वर्ष एशियाको टप ब्राण्ड हुन सफल भएको छ। हालै गरिएको एक बजार अनुसन्धानअनुसार सामसङले अन्य सबै ब्राण्डलाई पछाडि पारेर एशियाली बजारमा निरन्तर ९ वर्षसम्म पहिलो […]