रेडमी के४० लाइट लक्जरी एडिशन फरक चिपसेटसहित आउने

३ जेष्ठ २०७८, सोमबार

हालसालै शाओमीले थुप्रै डिभाइसहरु सार्वजनिक गरेको छ। यसमा उसका मातहतका ब्राण्८हरुले पनि उत्तिकै सहयोग पुर्याएका छन्। तीमध्ये रेडमी सबैभन्दा अगाडि छ। रेडमीले यसै वर्ष के४० सिरिजको स्मार्टफोन सिरिज सार्वजनिक गर्यो। […]