चीनले सबैभन्दा ठूलो नयाँ रकेट लङ्ग मार्च-५बी उडायो, स्पेस स्टेशन कार्यक्रमका लागि उपयोग गर्ने

२४ बैशाख २०७७, बुधबार

छिमेकी देश चीनले आफ्नो सबैभन्दा ठूलो क्यारियर रकेट मंगलबार अन्तरिक्षमा प्रक्षेपण गरेको छ । यसले अन्तरिक्षमा जाँदा नयाँ पुस्ताको स्पेसक्राफ्ट बोकेर उडान गरेको छ । लङ्ग मार्च-५बी क्यारियर रकेट चीनको […]