विज्ञापन बोर्डको अनुमतिबिना सामाजिक सञ्जालमा विज्ञापन गर्न रोक

१९ असार २०७९, आईतवार

सरकारले विज्ञापन क्षेत्रलाई नियमन गर्नेगरी आचारसंहिता लागू गरेको छ।हालै विज्ञापन बोर्डले तयार पारेको ‘विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रसारणसम्बन्धी आचारसंहिता’ जारी गर्दै सामाजिक सञ्जालबाट हुने विज्ञापनहरुमा समेत नियमन गर्ने भएको […]