११ चैत्र २०७७, बुधबार
बेलायतका विज्ञापन संस्थाहरुको स्व-नियामक निकाय एएसए (एड्भरटाइजिङ स्ट्याण्डर्ड अथोरिटी)ले युट्युबमा बाम्बी एचटुओ नामका र्यापरले तयार पारेको एउटा विज्ञापन हटाएको छ। बेलायती समाचार संस्था बीबीसीका अनुसार उक्त विज्ञापनमा र्यापरले अबैध लागुपदार्थ […]