र्यापर बाम्बी एचटुओले बनाएको ‘आपत्तिजनक’ विज्ञापन युट्युबबाट हटाइयो

११ चैत्र २०७७, बुधबार

बेलायतका विज्ञापन संस्थाहरुको स्व-नियामक निकाय एएसए (एड्भरटाइजिङ स्ट्याण्डर्ड अथोरिटी)ले युट्युबमा बाम्बी एचटुओ नामका र्यापरले तयार पारेको एउटा विज्ञापन हटाएको छ। बेलायती समाचार संस्था बीबीसीका अनुसार उक्त विज्ञापनमा र्यापरले अबैध लागुपदार्थ […]

ताजा समाचार