रोल्स रोयसको इलेक्ट्रिक ‘स्पेक्टर’ फ्रान्समा परीक्षण हुँदै

१३ श्रावण २०७९, शुक्रबार

विलासी सवारी उत्पादक रोल्स रोयसको इलेक्ट्रिक कार ‘स्पेक्टर’ बजारमा आउने भएको छ। रोल्स रोयसले इलेक्ट्रिक कार सार्वजनिक गर्नु अघि फ्रान्सको रिभिएरामा स्पेक्टरको परीक्षण गरिरहेको छ। सन् २०२३ मा सार्वजनिक गर्नु […]