रोलेबल फोल्डेबल फोन डेभलप गर्दै ह्वावे

५ फाल्गुन २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन ब्राण्ड ह्वावेले नयाँ रोलेबल फोल्डेबल फोन डेभलप गरिरहेको छ। ह्वावेसेन्ट्रल डटकमका अनुसार हालै बाहिर आएका रिपोर्टले कम्पनीले यस प्रकारको स्मार्टफोनमा काम गरिरहेको जनाएका हुन्। यसअघि ह्वावेले मेट एक्सएस, […]