रोयल एनफील्डको दुई नयाँ मोटरसाइल विश्व बजारमा घोषणा, दुबै मोडलमा ट्विन सिलिण्डर प्रयोग

१२ आश्विन २०७५, शुक्रबार

काठमाडौं । बेलायती अटो कम्पनी रोयल एनफील्डले बुधवार दुई नयाँ मोटरसाइकलको मोडलको विश्व बजारमा घोषणा गरेको छ । कम्पनीले कन्टिनेन्टल जीटी ६५० र इन्टरसेप्टर र्आइएनटी ६५० विश्व बजारमा ल्याउने भएको […]