अमेरिकी सरकारले सेवाग्राहीलाई गरिने अबैध ‘रोबोकल’ बन्द गराउने

१३ असार २०७६, शुक्रबार

काठमाडौं । अमेरिकी सरकारले राष्ट्रियस्तरमा नै अनधिकृतरुपमा संचालन भईरहेका रोबोकल्सलाई बन्द गराउने भएको छ । अमेरिकी सरकारले कम्पनीहरु र व्यक्तिगतरुपमा सेवाग्राहीहरुलाई पठाउने अवैध फोनकलहरुलाई नियन्त्रण गर्न यो अभियान संचालन गर्ने […]