बंगलादेशी टेलिकम अपरेटर रोबी आजियाटाले नियमनकारी निकायलाई बाँकी बक्यौता तिर्न आदेश

२४ पुष २०७६, बिहीबार

काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता आजियाटाको लगानी रहेको बंगलादेशको टेलिकम अपरेटर रोबीले नियमनकारी निकायलाई १.३८ अर्ब बंगलादेशी टाका भुक्तानी गर्नुपर्ने भएको छ । बंगलादेशको उच्च अदालतले रोबी आजियाटा लिमिटेडलाई बंगलादेश […]