राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी सम्झौता

२३ मंसिर २०७८, बिहीबार

राष्ट्रिय वाणिज्य बैंक र ईसेवा मनी ट्रान्सफर बीच रेमिट्यान्स भुक्तानी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ईसेवामनी ट्रान्सफरका प्रमुख कार्यकारी निर्देशक […]