ग्लोबल इनोभेशन ड्राइभ गर्नको लागि ह्वावे फाइभजी टेक्नोलोजी ट्रान्सफर गर्न तयार

२९ माघ २०७७, बिहीबार

चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा ह्वावेका संस्थापक र सीईओ रेन झेंगफेईले खुला नीतिद्वारा समर्थन गरिएको विश्वव्यापी व्यापार सहयोगका लागि आफ्नो दृष्टिकोण व्यक्त गरेका छन् । खुला व्यापार […]