ओपो रेनो७ सिरिज भारतमा छिट्टै सार्वजनिक हुने

६ माघ २०७८, बिहीबार

चिनियाँ स्मार्टफोन ब्रान्ड ओपोको रेनो७ सिरिज भारतमा छिट्टै आउने भएको छ। यो डिभाइस चीनमा भने गत वर्षको नोभेम्बरमा सार्वजनिक भएको थियो। ओपोले भारतमा सार्वजनिक हुने यकिन मिति तोकिसकेको नभए पनि […]

ताजा समाचार