नुबिया रेड म्याजिक ७ एस सिरिज चीनमा सार्वजनिक

२७ असार २०७९, सोमबार

जेडटीईले नुबिया रेड म्याजिक ७ एस सिरिज चीनमा सार्वजनिक गरेको छ। कम्पनीले आफ्नो टप टायर स्मार्टफोन रेड म्याजिक ७ सिरिजको अपग्रेडेड भर्सनको रुपमा सार्वजनिक गरेको हो। गिज्मोचाइनाका अनुसार रेड म्याजिक […]