नेपाल टेलिकममा डिजिटल सिग्नेचर प्रयोग गर्न शुरु

८ असार २०७९, बुधबार

नेपाल टेलिकममा हुने विभिन्न कागजातहरुको आदान प्रदानलाई छिटोछरितो तथा कानुनी रुपमा वैध तथा भरपर्दो बनाउन विद्युतीय हस्ताक्षर (डिजिटल सिग्नेचर) प्रणालीको शुरुवात गरिएको छ। नेपाल टेलिकमको सूचना प्रणाली सहयोगी निर्देशनालयमार्फत पहिलो […]

ताजा समाचार