शाओमीका नयाँ स्मार्टफोनहरुको प्रि बुकिंग शुरु, चार नयाँ डिभाइसको उत्साहप्रद शुरुवात

११ आश्विन २०७५, बिहीबार

काठमाडौँ । नेपाली बजारमा हालै मात्र औपचारिक घोषणा गरेर उपस्थित देखाएको चिनियाँ टेक कम्पनी शाओमीले आफ्ना नयाँ स्मार्टफोनहरुको प्रि-बुकिंग खुला गरेको छ । शाओमीले नेपाली बजारमा केहि दिनअघि चार फोन […]