रेडमीले चाँडै आफ्नो फिटनेश ट्रयाकर लन्च गर्ने, ट्रयाकरमा वाच फेस परिवर्तन गर्ने अप्सन

१५ माघ २०७६, बुधबार

काठमाडौं । स्मार्टफोन ब्राण्ड रेडमीले चाँडै वेयरेवल सेगमेन्टलाई पनि बजारमा ल्याउने भएको छ । शाओमीको यस सवब्रान्ड गएको वर्ष मात्रै एक स्वतन्त्र ब्रान्ड बनाइएको थियो । एक स्वतन्त्र ब्रान्डको रुपमा […]