शाओमीको बहु प्रतिक्षित स्मार्टफोन रेडमी नोट १० प्रो नेपालमा उपलब्ध

३१ बैशाख २०७८, शुक्रबार

शाओमीले आज नेपाली बजारमा रेडमी सिरिजको नयाँ स्मार्टफोन रेडमी नोट १०प्रो लन्च गरेको छ। रेडमी नोट १० प्रो बेस्ट–इन–क्लास फिचर्सहरुका साथ जस्तै १०८ एमपी क्यामरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, […]