शाओमी नेपालद्वारा रेडमी नयाँ इयरफोन सार्वजनिक

१७ भाद्र २०७७, बुधबार

शाओमीले रेडमीको फोन प्लस रणनीतिलाई अगाडि बढाउदै नयाँ रेडमी इयरफोनको घोषणा गरेको छ । यो रेडमी अडियो श्रेणी लाइनअपमा नेपालमा सार्वजनिक भएको दोस्रो उत्पादन हो । शाओमी नेपालले गत वर्षदेखि […]