रुस अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट बाहिरिने

१२ श्रावण २०७९, बिहीबार

रुस सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) बाट बाहिरिने भएको छ। रुसले आईएसएसको सट्टा आफ्नै स्टेशन बनाउने बताएको बीबीसीले उल्लेख गरेको छ। अमेरिका र रुसले अन्य साझेदारहरुसँग मिलेर सन् […]

रुसमा एप्पलमाथि मुद्दा दायर

१५ जेष्ठ २०७९, आईतवार

रुसमा एप्पल माथि पहिलो पटक मुद्दा दायर भएको छ। सीसीटीभी न्यूजको रिपोर्ट अनुसार रुसमा पहिलो पटक एप्पल माथि मुद्दा दायर गरिएको हो। एप्पलले प्रयोग गरिरहेको डाटा स्थानीयकरण गर्न अस्वीकार गरेकाले […]

रुसी ह्याकरले अमेरिकालाई लक्षित गरिरहेको अमेरिकी राष्ट्रपति बाइडेनको आरोप

९ चैत्र २०७८, बुधबार

अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार रुसी साइबर हमलाकारीले अमेरिकालाई लक्षित गरिरहेको बताएका छन्। बीबीसीका अनुसार राष्ट्रपति बाइडेनले रुसले अमेरिकाविरुद्ध ती हमलाहरु परिचालन गरे पनि अमेरिकाले यस्ता गतिविधि रोक्न आवश्यक हरेक […]

रुसमा ‘अतिवादी गतिविधि’ गरेको आरोपमा मेटामाथि  प्रतिबन्ध, ह्वाट्सएप भने चल्ने

८ चैत्र २०७८, मंगलवार

रुसले मेटाले अतिवादी गतिविधि गरिरहेको आरोप लगाएको छ। मस्कोको अदालतले सोमबार मेटा अतिवादी गतिविधिका लागि दोषी पाइएको बताउँदै यसको ह्वाट्सएप मेसेन्जरको सेवा भने यथास्थितिमा चल्न पाउने बताएको हो। रुसको उक्त […]

रुसको हमलाबाट गम्भीर संरचना बचाउ गर्न यूक्रेनद्वारा भूमिगत ह्याकर समूहलाई आग्रह

१३ फाल्गुन २०७८, शुक्रबार

यूक्रेन सरकारले रुसी हमलाविरुद्ध बचाउ गर्नका लागि भूमिगत ह्याकर समूहलाई आग्रह गरेको छ। यूक्रेनले ती ह्याकर समूहलाई गम्भीर संरचनाको सुरक्षा तथा रुसको सेनाविरुद्ध साइबर जासूसी गर्न आग्रह गरेको उक्त परियोजनामा […]

सामसङ ग्यालेक्सी एम१२ रुसमा बिक्री शुरु

३ जेष्ठ २०७८, सोमबार

यो स्मार्टफोनमा एक्जिनोस ८५० एसओसी चिपसेट लगाइएको छ भने एन्ड्रोइड ११ अपरेटिङ सिस्टम रहेको छ। यसको अगाडिपट्टि ६.५ इन्चको एचडी+ एलसीडी डिस्प्लेको साथमा सेल्फीका लागि ८ मेगापिक्सेलको नच क्यामरा राखिएको […]

ताजा समाचार