भारतीय टेलिकम जियोले भारु ४ हजार रुपैयाँको स्मार्टफोन ल्याउने योजना

७ आश्विन २०७७, बुधबार

भारतीय टेलिकम कम्पनी रिलायन्स जियोले सस्तो एन्ड्रोइड स्मार्टफोन बनाउनका लागि काम गरिरहेको समाचार यसअघि नै आईसकेको छ, हालै आएको नयाँ जानकारीअनुसार उनीहरूको मूल्य ४ हजार भारु हुन सक्ने बताईएको छ। […]