नेपालभरका प्रयोगकर्ताहरूका लागि रियलमीको सरल किस्ता योजना

२१ बैशाख २०८२, आईतवार

सर्वाधिक विश्वसनीय स्मार्टफोन ब्राण्ड रियलमीले प्रिमियम स्मार्टफोनहरूलाई नेपालभरका प्रयोगकर्ताहरूका लागि थप पहुँचयोग्य बनाउन इन्स्टान्ट फाइनान्स योजना ल्याएको छ। यस योजना अन्तर्गत प्रयोगकर्ताहरूले केवल आफ्नो नागरिकता प्रमाणपत्र पेश गरेर बिना झन्झट […]

‘बडा दशैं–तिहारको बडा अफर’ को बम्पर र मेगा उपहार विजेता घोषणा गर्दै रियलमी

२८ कार्तिक २०८१, बुधबार

सर्वाधिक लोकप्रिय टेक्नोलोजी ब्रान्ड रियलमीले नेपालीहरुको महान् चाड दशैँ र तिहारको अवसर पारेर ल्याएको “बडा दशैं–तिहारको बडा अफर” को मेगा र बम्पर उपहार विजेता छिटै घोषणा गर्ने भएको छ । […]

सार्वजनिक हुनु अघि रियलमी टेकलाइफ वाच आर१०० को विवरण बाहिरियो

६ असार २०७९, सोमबार

रियलमीले आफ्नो टेकलाइफ लाइनअपमा नयाँ उत्पादन थप गर्ने भएको छ। रियलमी टेकलाइफ वाच आर१०० स्मार्टवाच बजारमा ल्याउने तयारी गरिरहेको गिगचाइनाले उल्लेख गरेको छ। ब्लुटुथ कलिङ फिचर युक्त वेयरेबल जुन २३ […]

रियलमी नार्जो ५०आई प्राइम जुन २२ मा सार्वजनिक हुने

५ असार २०७९, आईतवार

रियलमीको नार्जो लाइनअपमा नार्जो ५०आई प्राइम थप हुने भएको छ। रियलमीले गत महिना नार्जो ५० प्रो फाइभजी र नार्जो ५० फाइभजी स्मार्टफोन भारतमा सार्वजनिक गरेको थियो। नार्जो ५०आई प्राइमको डिजाइन, […]

रियलमीको पहिलो अफलाईन फ्ल्यागशिप स्टोर सञ्चालनमा

१४ जेष्ठ २०७९, शनिबार

रियलमीले आफ्नो पहिलो अफलाईन फ्ल्यागशिप स्टोर खोलेको छ। कम्पनीको आफ्नो पहिलो अफलाइन फ्ल्यागशिप स्टोर भारतको अहम्दावादमा खोलेको हो। हाल उक्त स्टोर ट्रायलको रुपमा खोलिएको छ। अफलाइन फ्ल्यागशिप स्टोर आधिकारिक रुपमा […]

रियलमी विश्वकै उत्कृष्ट ६ स्मार्टफोनको सूचीमा परेको दाबी

८ आश्विन २०७८, शुक्रबार

चिनियाँ मोबाइल ब्राण्ड रियलमी काउन्टरपोइन्टको एक अनुसन्धान अनुसार विश्वबजारको उत्कृष्ट ६ स्मार्टफोन बिक्रेता भित्र पर्न सफल भएको छ। यो रेकर्डसँगै रियलमी विश्वकै सबैभन्दा छिटो वृद्धि भइरहेको ब्रान्ड भएको छ। रियलमीले […]

रियलमी टेकलाइफ इको सिस्टमको पहिलो ब्रान्ड ‘डीजो’ अब नेपालमा

२७ भाद्र २०७८, आईतवार

डिजोले रियलमी इकोसिस्टम र पशुपति ट्रेड लिंक प्राइभेट लिमिटेड अन्तर्गतको पहिलो ब्रान्डको रूपमा नेपालको एक मात्र वितरक रहेको आधिकारिक घोषणा गरेको छ। कम्पनीकाअनुसार “डी–जो” भनेर उच्चारण गरिने यो नयाँ ब्रान्डको […]

रियलमी ८ सिरिज मार्च २४ मा सार्वजनिक हुने, के के छन् विशेषता?

२ चैत्र २०७७, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमी ले भारतीय बजारमा आगामी मार्च २४ तारिखमा रियलमी ८ र ८ प्रो सार्वजनिक गर्ने भएको छ। गत वर्षको सेप्टेम्बरमा रियलमी ७ र ७ प्रो सार्वजनिक गरेको […]

१०८ मेगापिक्सेलको क्यामरा भएको रियलमी ८प्रो स्मार्टफोन आउँदै

१८ फाल्गुन २०७७, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले ८औँ सिरिजको फोन सार्वजनिक गर्ने तयारी गरेको छ । यो सिरिजको फोन १०८ एमपी क्यामरासहित आउने कम्पनीले जानकारी दिएको छ । कम्पनीले आज एक भर्च्युअल कार्यक्रममार्फत् […]

रियलमी एक्स९ प्रो को विवरण फेरि बाहिरियो, रेनो६ प्रो+ जस्तै हुने

३१ जेष्ठ २०७८, सोमबार

रियलमी एक्स९ प्रो को नयाँ विवरण बाहिरिएको छ जस अनुसार यो डिभाइस ओपोको रेनो ६ प्रो जस्तै हुने बुझिएको छ। गत हप्ता रियलमीको आरएमएक्स३३६६ मोडल नम्बरको स्मार्टफोनको मुख्य विवरण र […]

रियलमीको पहिलो ट्याब्लेट र ल्यापटप जुन १५ मा सार्वजनिक हुने

२९ जेष्ठ २०७८, शनिबार

चिनियाँ कम्पनी रियलमीले आगामी जुन १५ मा स्न्यापड्रागन ८८८ चिपसेटयुक्त रियलमी जीटी फाइभजी विश्ववुयापी रुपमा सार्वजनिक गर्दैछ। यसै दिन कम्पनीको पहिलो ल्यापटप र ट्याब्लेट पनि सार्वजनिक हुने बुझिएको छ। प्रेस […]

क्यानालिस टप ५ ग्लोबल स्मार्टफोनको सूचिमा रियलमी

५ फाल्गुन २०७७, बुधबार

ओपोको सब-ब्राण्ड चिनियाँ कम्पनी रियलमी ५ उत्कृष्ट स्मार्टफोनको सूचिमा परेको छ । स्मार्टफोनका क्षेत्रमा अनुसन्धान गर्दै आएको टेक्नोलोजी कम्पनी क्यानालिसले सार्वजनिक गरेको ‘५ उत्कृष्ट स्मार्टफोन २०२०’ को सूचिमा रियलमी पनि […]

रियलमी जीटी फाइभजी जुन १५ मा विश्वव्यापी रुपमा सार्वजनिक हुने

२५ जेष्ठ २०७८, मंगलवार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले आफ्नो स्न्यापड्रागन ८८८ चिपसेटयुक्त जीटी फाइभजी फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक हुने मिति घोषणा गरेको छ। उक्त आधिकारिक घोषणा अनुसार रियलमीको जीटी फाइभजी डिभाइस आगामी जुन १५ तारिख […]

डाइमेन्सिटी १२०० चिपसेटयुक्त रियलमी एक्स७ म्याक्स फाइभजी भारतमा सार्वजनिक

१७ जेष्ठ २०७८, सोमबार

चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सोमबार भारतमा आफ्नो नयाँ स्मार्टफोन रियलमी एक्स७ म्याक्स फाइभजी सार्वजनिका गरेको छ। यसमा मिडियाटेकको डाइमेन्सिटी १२०० चिपसेट राखिएको छ भने रिफ्रेश रेट १२० हर्ज रहेको छ। […]

रियलमीको इभेन्ट मे ४ मा, नयाँ उत्पादन सार्वजनिक हुन सक्ने

१९ बैशाख २०७८, आईतवार

रियलमीले मे ४ तारिखमा एउटा ठूलो इभेन्ट आयोजना गर्ने भएको छ। रियलमी इन्डियाका सीईओ माधव सेठका अनुसार मे ४ मा हुने इभेन्टमा नयाँ उत्पादनहरु सार्वजनिक हुने सम्भावना रहेको छ। यो […]

रियलमीको जीटी निओ स्मार्टफोन दैनिक १० हजार थान बिक्री

१५ बैशाख २०७८, बुधबार

रियलमीले आफ्नो गत महिना चीन सार्वजनिक भएको जीटी निओ स्मार्टफोन बजारमा उपलब्ध भएदेखि याता २ लाथ थान बिक्री गरेको छ। गएको अप्रिल ८ तारिखका दिन चीनमा सार्वजनिक गरिएको रियलमीको यो […]

नयाँ प्रयोगकर्ताका लागि रियलमीको स्मार्टफोन टीयुभी रियनल्याण्ड गुणस्तर स्टान्डर्ड निर्धारण

२९ चैत्र २०७७, आईतवार

रियलमीले आफ्ना नयाँ प्रयोगकर्ताका लागि स्मार्टफोन गुणस्तर स्टान्डर्डको अनावरण गरेको छ । रियलमीले टीयुभी रियनल्याण्डसँग सहकार्य गरेर ३ वर्षको चक्रीय अनुभवमा आधारित रहि संयुक्त रुपमा टीयुभी रियनल्याण्ड उच्चविश्वसनीय गुणस्तरको स्मार्टफोन […]

रियलमी ८ फाइभजी स्मार्टफोन अप्रिल २१ मा आउने

२९ चैत्र २०७७, आईतवार

करिब ८ महिनाअघि कम्पनीले बजारमा ल्याएको रियलमी ८ को फाइभजी भर्जन आगामी अप्रिल २१ मा सार्वजनिक गर्ने घोषणा गरेको छ। रियलमीको थाइल्याण्ड शाखाले आफ्नो आधिकारिक फेसबुक पेजमा रियलमी ८ फाइभजीको […]

रियलमीले यूआई २.० मा आधारित नयाँ स्मार्टफोन ल्याउने

१८ चैत्र २०७७, बुधबार

रियलमीले यूआई २.० मा आधारित ‘जेड’ जेनेरेसनको एन्ड्रोइड स्मार्टफोन ल्याउने भएको छ । रियलमीले गत वर्षको सेप्टेम्बर महिनामा यूआई २.० लाई नेपाली बजारमा सार्वजनिक गरेको थियो । कम्पनीले यसैमा आधारित […]

आईफोनको गेमिङ्ग फुटेजलाई आफ्नो फोनको फुटेज भनेर झुक्याउँदै रियलमी ब्राण्ड

१३ चैत्र २०७७, शुक्रबार

रियलमी हालसालै एन्टुटु स्कोरलाई लिएर विवादमा आयो। अब भने कम्पनी अर्को विवादमा परेको छ। यस समय रियलमीले आफ्नो फोनको सट्टा आईफोन प्रयोग गरीरहेको भेटिएको हो। ब्रान्डले हालसालै बंगलादेशमा रियलमी नार्जो […]

स्मार्टफोन ब्राण्ड ओपोले भारतीय बजारमा फाइनान्शियल एप ल्याउँदै, शाओमी र रियलमीलाई टक्कर

१४ माघ २०७६, मंगलवार

काठमाडौं । गतवर्षको अन्त्यमा मोबाइल ब्रान्ड रियलमीले भारतीय प्रयोगकर्ताहरुको लागी फाइन्यानशियल सर्भीस सुविधा प्रदान गर्दै पेसा लाई लन्च गरेको थियो । त्यसपछि यसलाई शाओमीको एमआई क्रेडिटको प्रतिस्पर्धिको रुपमा हेरिएको थियो […]